भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा तथा नयाँवर्ष २०८० को अवसरमा सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जमिनमा आयोजना गरिएकोे ११ दिने ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ मा आजसम्म तीन लाखभन्दा बढीले अवलोकन गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा गत चैत…