धारामा लडेर एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा घर बाहिरको बराण्डामा रहेको धारामा लडेर  एकजनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे निलबाराही बस्ने सुमिता पोख्रेलको ३ तले घरको भुई तलामा डेराकोठा गरी बस्ने ललितपुर गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाँउ घर भएका वर्ष ३६ की सृजना महर्जनको मृत्यु भएको हो ।  घर बाहिरको बराण्डामा रहेको धारामा…