चिकित्सकले प्रेस्क्रिप्सनमा लेखेको निट राइटिङ भाइरल बनेपछि…

एजेन्सी /नयाँ दिल्ली । चिकित्सकहरु उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन्। डाक्टरहरूको पे्रस्क्रिप्सनको  मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन् ।   तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा पे्रस्क्रिप्सनको  फोटोले सामाजिक  सामाजिक सञ्जालमा आकर्षण प्राप्त गर्दैछ। यो केरलाका डा नितिन नारायणनले लेखेका हुन् र कुनै पनि बिरामीले पढ्न सक्छन् । यो…