काठमाडौं । दसैँको लागि असोज १ गतेबाट अग्रिम टिकट खुल्ने भएको छ। बुधबार (आज) यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच छलफलपछि असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुल्ने भएको हो। दशैंमा घर…