निर्वाचनकाे १५ दिनअघि र मतगणना नसकिएसम्म मदिरा किनबेचमा राेक

जुम्ला । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा राेक लगाइएकाे छ । निर्वाचन आचार संहिताकाे विषयका बारे छलफल गर्न बसेकाे सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म मदिरा किनबेचमा राेक लगाउने निर्णय गरेकाे हाे ।  शान्ति सुरक्षा कायम गर्न यस अवधिभर मदिरा बेचबिखन तथा सेवनमा रोक्ने लगाउने  निर्णय…