कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री रोकाया अनुगमनमा

जुम्ला । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाया जुम्लामा सञ्चालित योजना अनुगमन गर्नका लागि कालिकाकोट हुँदै जुम्ला पुगेका छन् । उनले एक सातादेखि प्रादेशिक मन्त्रालयबाट सञ्चालित योजनाहरूको प्रभावकारी भए नभएको विषयमा अनुगमन गरेका हुन् । मन्त्रालयबाट कार्यालयमार्फत कार्यान्वयनमा रहेका भौतिक पूर्वाधार र सहरी विकाससम्वन्धीका लागि योजना अनुगमन गर्न कालिकोट र हुँदै…