काठमाडौँ । भोलि फागुन १ गते आइतबारबाट देशभरका शैक्षिक संस्थामा पठनपाठन हुने भएको छ । यसअघि अनलाइनको माध्यमबाट पठनपाठन गर्दै आइरहेका शैक्षिक संस्थाले भौतिक उपस्थितिमा नै पढाउन लागेको हो । विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। शिक्षा तथा मानवस्रोत केन्द्रले विज्ञप्ति जारी गर्दै मापदण्डको पालना गर्दै…