महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा स्थापित, अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार र ठुलो चुनौती साथ महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरेको छ । नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा…