संखुवासभा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नयाँ राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा हुने बताएका छन् । उनले राष्ट्रपति बनाउनमा सहमतिको विकल्प नभएको पनि बताए । उनले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनेमा दुईमत नभएको बुधबार संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग बताए । उनले सबैले स्विकार्ने व्यक्ति राष्ट्रपति बनाउन खोजिरहेको पनि बताएका छन् । मन्त्री किराँतीले…