सगरमाथा अस्पताल रौतहटबाट ३ नक्कली डाक्टर पक्राउ

रौतहट । रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चाेकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् । यमुनामाई गाउपालिका १ सुकदेव चौकस्थित सगरमाथा तराई हस्पिटल प्रा. लि‍. मा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं १४ खैरवा बस्ने ४५…