बारा र पर्सामा झन्डै ९० प्रतिशत मानिसले हैजाविरुद्धको खोप लिए

काठमाडौं । बारा र पर्साको हैजा प्रभावित क्षेत्रका झन्डै ९० प्रतिशत मानिसले हैजाविरुद्धको खोप लिएका छन् । दुई चरणमा सम्पन्न भएको खोप अभियानमा बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनका अनुसार बारामा तीन लाख २२ हजार ९२६…