काठमाडौं । गर्भपतनले कानूनी मान्यता पाएको २० वर्ष पुरा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म १४ लाख महिलाले यो सेवा लिएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने ४ हजारभन्दा बढी सूचीकृत सेवाप्रदायक रहेका छन् भने १ हजार पाँच सय संस्थामार्फत ती सेवाप्रदायकले सेवा उपलब्ध गराईरहेका छन् ।…