काठमाडौं । तीजका ३ दिन सम्म पशुपति क्षेत्रका ४ किल्लामा मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गरी भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको जानकारी दिएको हो । तीजलाई मर्यादित, व्यवस्थित र…