काठमाडौं । साउदी अरेबियाको रियाद विमानस्थलमा शनिबार भएको आक्रमणमा एक भारतीयको मृत्यु भएको छ । साउदी अरेबियास्थित भारतीय दूतावासले अक्टोबर १० मा रियाद विमानस्थलमा आक्रमणमा घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको जानकारी गराएको हो । ‘हामी मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। हामी परिवारसँग सम्पर्कमा छौं र शवलाई सकेसम्म चाँडो भारत ल्याउन सबै सम्भव…