काठमाडौं । नेपाल बार एशोसिएशनले न्याय परिषद् घेराउ गरेको छ । आइतबार बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा त्यस विपरीत न्याय परिषद्को बैठक बोलिएको भन्दै धर्नामा उत्रिएको हो । सर्वोच्च अदालतमा चार जना सहित देशभर ५० बढी न्यायाधीश पद रिक्त रहेको रहेको अवस्थामा वर्तमान सत्ता गठबन्धनले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि…