हसिनाका छोराले भने- ‘चुनाव घोषणा भएलगत्तै आमा बंगलादेश फर्कनु हुन्छ’

नयाँदिल्ली ।  शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् । उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरेपछि आफुहरु बंगलादेश जाने बताएका हुन् ।  टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नलड्ने भन्ने कुरा उनको बयानबाट स्पष्ट भएको छैन । तर, उनको छोराकाे दावी छ, चुनावको घोषणा भए लगतै आमा…