इरानमा राष्ट्रपति चुनावअन्तर्गत दोस्रो चरणकाे मतदान चल्दै

तेहरान । इरानमा राष्ट्रपति चुनावअन्तर्गत दोस्रो चरणको मतदान चलिरहेको छ । चुनावमा संस्थापन पक्षधर सइद जलिली र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानबीच प्रतिस्पर्धा भइरहेको छ । गएको मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको ज्यान गएपछि इरानमा चुनाव भएको हो । अघिल्लो हप्ता भएको चुनावमा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि बढी मत ल्याउने दुई…