एसईईमा नवलपुरका १२ वटा विद्यालयको नजिता ‘शून्य’

नवलपरासी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ वटा विद्यालयको नजिता 'शून्य' आएको छ । वि.सं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो । जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठवटा सामुदायिक विद्यालयमध्ये दुईवटा विद्यालयले सतप्रतिशत नतिजा…