काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ। सत्ताको प्रमुख घटक नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहान बस्नेगरी संसदीय दलको बैठक बोलाएको एक नेताले जानकारी दिएका छन । बैठक भोलि मध्याह्न १२ बजे संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । भोली आइतबार बस्ने प्रतिनिधि सभाको बैठकबाट एमाले अध्यक्ष एवं प्रधानमन्त्री…