दाङ । पानी परेपछी लुम्बिनी प्रदेशमा आगलागीका घटना ह्वात्तै घटेको छ । बैशाख महिनाको २५ गतेसम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा बैशाख महिनामा मात्र ४२१ आगलागी तथा वन डढेलोका घटना भएका थिए । तर, २६ र २७ गतेको विवरण अनुसार जम्मा तीन स्थानमा मात्रै आगलागी भएको तथ्यांक लुम्बिनी प्रदेश आन्तरिक मामिला मन्त्रालयले प्रकाशन गरेको दैनिक विपद्…