इजरायलमा सरकार विरोधी प्रदर्शन, हजारौं सडकमा

जेरुसेलम । इजरायलमा हजारौं सरकार विरोधी प्रदर्शनकारी फेरि सडकमा उत्रिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि इजरायल स्तब्ध भएको थियो र त्यसपछि जनतामा एकता देखिएको थियो । तर ६ महिनापछि इजरायलमा बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध फेरि एकपटक ठूलो प्रदर्शन भइरहेको छ । हजारौं मानिस सडकमा उत्रिएका छन् । जेरुसेलममा हजारौं प्रदर्शनकारीहरूले आइतवार राति शहरको सबैभन्दा…