भोलिदेखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने

काठमाडौं । भोलि मंगलबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म खुल्ने भएका छन् । जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुने छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै तोकेको कार्यालय समय अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ…