विश्वकप क्रिकेट लिग टुमा नेपालले पहिलो खेल नामिबियासँग खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजको खेल तालिका सार्बजनिक गरेको छ । नेपालसहित नामिबिया र नेदरल्याण्डससहितको  क्रिकेट विश्वकप कप लिग-२ अन्तर्गतको यो सिरिज फेब्रुअरी १५ अर्थात फागुन ३ देखि २४ अर्थात फागुन १२ गते सम्म काठमाडौंमै हुदै छ ।  सिरिजको पहिलो खेल नेपाल र नामिबियाबीच फागुन…