लन्डन । प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलविरुद्ध आर्सनलले प्रभावशाली जीत निकालेको छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलले लिभरपुललाई ३–१ गोलले स्तब्ध बनायो । आर्सनलका लागि बाकायो साका (१४), गाबरियल मार्टिनिल (६७) र लेनदारो तोरसेरढले अन्तिम चरणको अतिरिक्त समयमा गोल गरेका थिए । लिभरपुलले पनि पहिलो मध्यान्तरको अतिरक्त समयमा आत्मघाती गोल…