चार महिनाअघि मात्र प्रेम विवाह गरेका राधे गहुँबारीमा मृत

काठमाडौं । धनुषामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती सख्त घाइते अवस्थामा फेला परेकी छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी मृत फेला परेको प्रहरीले जानकारी दिएको । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएका छन ।…