काठमाडौं । मैत्रीपूर्ण फुटबलमा लागि नेपाली राष्ट्रिय फुटबल टाेली म्यानमार पुगेकाे छ । नेपाली टाेली आज मङ्गलवार दिउँसाे म्यानमार पुगेकाे हाे । नेपालले 'फिफा विन्डो' अन्तर्गत म्यानमारकाे याङ्गुनमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ । याे शृङ्खलाका लागि राष्ट्रिय टाेलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अस्ति आइतवार २३…