ए डिभिजन लिग : एनआरटीसँग हार्यो सातदोबाटो

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले जित निकालेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो । एनआरटीको निकोलस सङ र सनम लिम्बुले एक एक गोल गरे । एनआरटीका शिव सुवेदीले एक गोल फर्काए । खेलको ६३ औं मिनेटमा निकोलसले गोल गर्दै…