काठमाडौं । नेपाल-भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले भारतको बिहारबाहेकका राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने सहमति जुटाएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक…