काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टाेली सशस्त्र प्रहरीकाे एपीएफ क्लबले बराबरी खेलेका छन् । आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङ र एपीएफले २–२ गाेलकाे बराबरी खेले । मनाङका लागि काेफी कुडाे र सुमित श्रेष्ठले गाेल गरे । एपीएफका लागि नवीन लामा र अर्मान्ड बिडाेमले गाेल…