अपडेट : ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा २ को मृत्यु, १२ जना घाइते (विवरणसहित) 

ओखलढुङ्गा । ओखलढुङ्गाको चिसंखुगढी नगरपालिका–३ स्थित दियालेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारको लागि जिल्ला सदरमुकाम र काठमाडौं  पठाइएको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ७:४५ बजे खानिभन्ज्याङबाट ओखलढुङ्गा तर्फ आउदै गरेको ना १ ज ८४८३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्दा…