काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले आज देखी काठमाडौंमा सुरु हुने बिबेकशिल साझाको महाधिवेसनलाई शुभकामना दिदै नियतमा अन्तर नभएको बताएका छन्। ‘बिचार भन्दा माथी देश’ भन्दै बिबेशशिल साझा परित्याग गरेर राप्रपा परित्याग गरेका मिश्रले सामाजिक सञ्जालमार्फत महाधिवेसन सफलताको शुभकामना दिएका हुन् । 'विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो…