काठमाडौँ । नेकपा (एमाले)का प्रभावशाली नेता डा. भीम रावलले सिमानामा भारतीय पक्षले ज्यादती गर्दा परराष्ट्र मन्त्रालय मौन रहेकोमा प्रश्न गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेता रावलले शनिबार सामाजिक संजालबाट भारतले सडक निर्माणका क्रममा विस्फोट गर्दा खसेको ढुंगाबाट नेपाली भूमिमा बालक पवन महराको मृत्युको घटनामा परराष्ट्र मन्त्रालयले बोल्नुपर्ने माग गरेका हुन् । उनले दार्चुला घटनाको…