जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको चाबी माओवादीको हातमा होस् भन्ने जनताको चाहना रहेको बताएका छन् । पोस्टबहादुर बोगटीको स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट देशको चाबी माओवादीको हातमा होस् भन्ने चाहना जनताले देखाएको दाबी गरेका हुन् । तर, यसका लागि माओवादीका नेताहरुबीचको एकता आवश्यकता पर्ने…