काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फको बन्दसूची संशोधनका विषयमा सहमति जुटेको छ । कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठकमा सहमति जुटेको हो । कांग्रेसका एक पदाधिकारीका अनु्सार सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ । संशोधन गरिएको सूची सभापति देउवाले भनेजस्तै पनि नभएको र नेता…