अछाम । स्कुलमा पढाइ भइरहेकै बेलामा टाउको, पेट दुखेमा विद्यार्थी घरै जानुपर्ने बाध्यता अझै पनि छ । अति भएमा नजिकैकाे स्वास्थ्य केन्द्र पुग्छन् । मंगलसैन नगरपालिका-९ वलिगाउँमा रहेको मंगला नेरा माविका छात्राले यस्तै समस्या भाेग्थे । तर, सुदूरपश्चिम सरकारले सञ्चालन गरेको एक विद्यालय एक नर्स कार्यक्रम त्यहाँ पुगेपछि भने सहज भएकाे छ । मंगला नेरा…