काठमाडौँ, २९ कात्तिक । नागरिकता पाउनयोग्य नागरिकका लागि नागरिकताविहीन हुनुपर्दा समस्या दिनप्रतिदिन बढ्दै गएका छन् । राजनीतिक दलहरुको दाउपेचकाकारण संसदमा अडकिएर बसेको नागरिकता सम्बन्धी विधेयक कहिले पास हुने हो टुंगो छैन । आफ्नै देश भित्र कहिलेसम्म अनागरिक भएर बस्नुपर्ने हो त्यो पनि यसै भन्न सक्ने अवस्था छैन । नागरिकता नपाउनेहरुको पीडा सुन्दा जो कोहीका पनि…