आईपीएलमा मुम्बईसँग चेन्नई र बेङ्गलुरुसँग पन्जाब पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई ९ विकेटले हराएको छ । हिजो भएको दोस्रो खेलमा चेन्नईले दिएको १ सय ७७ रनको लक्ष्य पछाएको मुम्बईले १५ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । मुम्बईको जीतमा रोहित शर्माले अविजित ७६ रन बनाए । यस्तै सूर्य कुमार…