काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भारतको गोल्डेन जुब्ली स्टेडियममा आज भएको पहिलो सेमिफाइनलमा नेपाल २–१ गोलले पराजित हुँदै बाहिरिदा बङ्गलादेश फाइनलमा पुगेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । बङ्गलादेशले दोस्रो हाफको १० मिनेटभित्र दुई गोल गर्याे । बङ्गलादेशले खेलको ७३औ र ८१औं…