काभ्रे बस दुर्घटना : मृतक १३ को सनाखत, ४ जनाको पहिचान खुल्न बाँकी

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये १३ जनाको सनाखत…