कर्णालीको कृषि मन्त्रालयमा कर्मचारी सरुवामा भाँडभैलो

सुर्खेत। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गरेको कर्मचारी सरुवामा भाँडभैलो देखिएको छ । सत्ता फेरिएसँगै शक्तिमा आएका केहि कर्मचारीको सरुवा अन्तै भएको भएपनि सोही ठाउँमा अड्डा जमाएर बस्ने वातावरण मिलेको छ भने कुनै स्थानमा दुई-दुई कर्मचारी एकै दरवन्दीमा खटाएको पाइएको हो । उदाहरण १ः वागवानी विकास समूह अन्र्तगतका मुकुन्द शर्माको सरुवा रुकुम…