कर्णालीमा नेकपाका शर्मा र महतराले गरे उम्मेदवारी दर्ता

सुर्खेत । कर्णालीबाट राष्ट्रियसभाका दुई सदस्य पदमा हुन लागेको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही) लाई उम्मेदवारी दर्ता गराएका छन् । ‎शर्मा अन्य कलस्टर र महतरा महिला कलस्टरका उम्मेदवार बनेका हुन् । ‎उनीहरू वीरेन्द्रनगर स्थित निर्वाचन आयोगमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ‎‎बुद्धिप्रसाद शर्मा साविक माओवादीतर्फका हुन् भने अन्जु…