मधेसमा सरकार गठनका लागि पुस २८ बेलुकी ४ बजेसम्मको समय

जनकपुरधाम । मधेस प्रदेशमा सरकार गठनकालागि पुस २८ गते बिहीबार बेलुकी ४ बजेसम्मको समय तोकिएकाे छ । प्रमुख हरिशंकर मिश्रले मधेसमा मुख्यमन्त्री नियुक्ति गर्न आज ६ दिनकाे समय दिएका हुन् । मधेस प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दावी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ । एकल दलकाे ५४ सांसदकाे संख्या भने छैन । कुनै…