काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा मधेश प्रदेश पहिलो पारीमा १ सय २९ रनमा अलआउट भएको छ । वीरगञ्जमा नेपाल पुलिस क्लबसँगको तेस्रो खेलमा मधेश पहिलो दिनको खाना समयपछि १ सय २९ रनमा समेटिएको हो । टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मधेशका लागि मयन यादवले सबैभन्दा धेरै ५९ रन बनाए । पुलिसका गुल्सन झाले…