बारा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समिकरणमा एमालेबाट मधेश प्रदेश तिन मन्त्री रहेका कारण अब मधेश प्रदेशको बिकाश हुने विश्वास व्यक्त गरेका छन् । एमाले जिल्ला कमिटी बाराको ११ औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, ‘एमालेका मन्त्रीहरुले केपी ओलीले सरकारको नेतृत्व गरेको बेलामा सुरु भएको मधेशको बिकाश केन्द्रीत अभियानलाई फेरी…