गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

काठमाडौँ । बारामा गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार साँझ कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । करिब साढे ५ बजे कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेको थियो…