नेपाल-भारत सीमामा फेरि गोली प्रहार गरी हत्या

बारा । भारतको सीमा क्षेत्र बाराको पचरौता नगरपालिकामा पूर्वशसस्त्र प्रहरीको हत्या भएको २४ घण्टा बित्न नपाउँदै फेरि भारतीय नागरिक अजितकुमार सिंहको हत्या भएको छ । भारत मोतिहारी जिल्ला सुक्लहिया गाउँ-१ बस्ने राम पुकार सिंहको छोरा २२ बर्षिय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो । हिजो मंगलबार साँझ नेपाल–भारत सीमा पचरौता-६ लक्ष्मिनियास्थित रहेको पोखरी…