काठमाडौँ । गौर घटनामा दोषी देखिएका माथि कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ । गत साउन २३ गते गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको पाँच बुँदे सम्झौता अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको गृह मन्त्रालयले जनाएको छ । १७ वर्षअघि चैत ७ गते रौतहटको गौर राइस मिलमा तत्कालीन…