जनकपुरधाममा महामूर्ख सम्मेलन सुरु

काठमाडौँ । जनकपुरधाममा दुई दिने होली महोत्सव २०७९ सुरु भएको छ । हिजाे सोमबार मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा सुरु भएको होली महोत्सवको पहिलो दिन लोप भइरहेको होलीको जोगिरा गीत प्रतियोगिता सम्पन्न भएको हाे । डेढ दर्जन होरैया समूहको सहभागिता रहेको होली महोत्सवमा विभिन्न जिल्लाका होरैया समूह सहभागी थिए । होली महोत्सवमा सहभागी भएका…