बारा । प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज निर्धारित समयसीमा भित्र दलहरूको तर्फबाट १२ जना र स्वतन्त्र २४ गरी ३६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा…