कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित



सिन्धुपाल्चोक,१४ मंसिर । नेपाली कांग्रेस सिन्धुपाल्चोककाे जिल्ला अधिवेशन अनिश्चित भएको छ । १४-१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएकाे छ ।

निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइए पनि अधिवेशनको अर्को मिति उल्लेख छैन ।