काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ । प्रहरीमाथि पानीको फोहोरा प्रहार गरिएको छ । (तस्बिरहरुः न्युज कारखाना)
![](https://globenepal.com/wp-content/uploads/2022/02/MG_4647-1024x551.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/02/MG_4637-1024x532.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/02/water-4--1024x563.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/02/MG_4686-1-1024x549.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/02/water-1--1024x528.jpg)
प्रतिक्रिया